खेलकुद

युरोकपमा आजको खेल : पोर्चुगललाई हराउन जर्मनीलाई कठिनाई

आसर ५ गते बिबिसी, काठमान्डौ ,युरोपियन फुटबल इतिहासकै सर्वाधिक सफल टोली मानिन्छ जर्मनीलाई । तर, चालू युरोकप २०२० को पहिलो खेलमा भने जर्मनीले हार व्यहोरेको छ । पहिलो हार (विनागोल) का कारण जर्मनी समूह एफमा कठिन मोडमा छ । यसअघि युरोकप तीनपटक जितिसकेको जर्मनीले शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजे पोर्चुगलको सामना गर्दै छ । […]

युरोकपमा आज पनि तीन खेल हुँदै, स्पेनले र स्वीडेनको खेल भने १२:४५ बजे

३१ जेठ, बिबिसी ताजा खबर , काठमाडौं । १६औं संस्करणको युरोकपमा आज पनि तीन खेल हुँदैछन् । जसमा समूह डी को एक तथा समूह ई को दुई खेल हुनेछन् । पहिलो खेलमा समूह डी मा रहेका चेक रिपब्लिक र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा सुरु हुनेछ […]

योङ्ग स्टार युनाईटेड क्लव बिजय

निजगढ नगर पालिका वडा न :१२ मा गठित वडा एकता खेलकुद बिकास समितिले दशैँ तथा दिपावलीको उपलक्ष्यमा आयोजना गरेको साबिक रतनपुरी स्तरीय खशी बाजी नकाउट फुटबल प्रतियोगिताको आज फाईनल खेल सम्पन्न भएको छ। साबिक रतनपुरी स्तरिय नकाउट फुटबल प्रतियोगितामा निजगढ वडा न: १० ,११,१२, र १३ का गरि कुल १३ टिम सहभागी रहेको खेलमा योङ्ग […]

निजगढ १२मा आजै खशिको छिनो फानो हुदै

निजगढ नगर पालिका वडा न :१२ मा गठित वडा एकता खेलकुद समितिले दशैँ तथा दिपावलीको उपलक्ष्यमा साबिक रतनपुरी स्तरीय खशी बाजी नकाउट फुटबल प्रतियोगिताको आज फाईनल खेल हुदै छ। रतनपुर साबिक गाबिस स्तरिय नकाउट फुटबल प्रतियोगितामा निजगढ १० ,११,१२, र १३ का गरि कुल १३ टिम सहभागी रहेको थियो। फाईनल खेल आज दिनको ४ :०० […]

चियाम्पियन सीप लिग फुटबलमा बार्सिलोना द्वारा फेरेंस्भारोसाको धुलाई

स्पेनिस क्लव बार्सिलोनाले युरोपियन चियाम्पियन सीप लिग फुटबलको नयाँ सिजनमा बिजय शुरुवात गरेको छ। नेपालि समय अनुशार बुधबार बिहाना १:४५ मा शरु भएको खेलमा बार्सिलोनाले हंगेरियन क्लव फेरेन्सभारोसलाई ५-१ को फराकिलो गोल अन्तरले निराश बनायो। बार्सिलोनाले आफ्नो घरेलु मैदानमा भएको खेलमा आफ्नो टिमलाई जिताउन कप्तान लिओनल मेस्सीले पहिलो गोल गरेका थियो। मेस्सीले पेनाल्टी मार्फत सो […]

फ्याफुल्ला युवा क्लव सेमिफाईनल खेल्दै

माने चोक युवा क्लवले आयोजना गरेको टोल स्तरिय खसिबाजी नकाउट फुटबल प्रतियोगिता मा फाईनल प्रबेसको लागि आज अप्रहान् ४; बजे माने चोक उवा क्लव (बि ) बीच फ्याफुल्ला युवा क्लव बीच प्रतिस्पर्धा हुदैछ। दशैँ र तिहारको उपलक्ष्यमा आयोजना गरिएको खेलमा निजगढ १३ डम्बरपुर भक्तलालको बिभिन्न टोलका गरि १३ टीम सहभागी भएको थियो। आज विजय हुने […]

किङ्ग युथ क्लव फैनाला प्रवेश

बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा माने चोक युवा क्लव द्वारा आयोजित खशी बाजी फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा किङ्ग युथ क्लव विजय भएको थियो। मानेचोक युवा क्लव को खेलमैदानमा भएको निक्कैनै प्रतिस्पर्धात्मक खेलमा किङ्ग युथ क्लवलाई दोस्रो हाफमा फ्याफुल्ला युवा क्लवका खेलाडि अवतार लामाले हेडगरेको बल आफ्नै पोष्टमा गोल भएपछी खेल किंह युथ क्लवले […]

निजगढ १२ मा खशी बाजी फुटबल प्रतियोगिता हुदै

निजगढ नगर पालिका वडा न :१२ मा गठित वडा एकता खेलकुद समितिले दशैँ तथा दिपावलीको उपलक्ष्यमा साबिक रतनपुरी स्तरीय खशी बाजी नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। कार्तिक ३ गते देखि उदघाटन हुने खेलमा निजगढ १०,११,१२, र १३ का टिमहरु सहभागी हुने आयोजक समितिका अध्यक्ष ईन्द्र बहादुर भुलोनले बताउनु भयो। प्रतियोगितामा करिव १२ टिम […]

किङ्ग युथ क्लव सेमिफाईनल प्रवेश

मानेचोक युवा क्लब द्वारा बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा आयोजित तेस्रो नकाउट फुटबल प्रतियोगिताको कार्तिक १ गते भएको दुई खेलमा किङ्ग युथ क्लव (सी) र माने चोक युवा क्लव (बी)को बीच भएको खेलमा माने चोक युवा क्लव विजय भएको छ। पहिलो खेलमा किङ्ग युथ क्लब ०- १ गोलले पराजितको हुनपुगेको छ। त्यसै गरि दोस्रो […]

नेपाल क्याेकुशिन बुदोकाई कराते संघको प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न

जनकपुरमा शनिबार आयोजित अधिवेशनबाट ११ सदस्य प्रदेश कमिटि गठन समेत गरिएको छ । प्रदेश कमिटीको अध्यक्षमा वैद्यनाथ यादव( धनुषा), उपाध्यक्षमा सुष्मा यादव (धनुषा), सचिवमा सत्रोहन यादव(महोत्तरी), सहसचिवमा कमलेश मण्डल(धनुषा) र कोषाध्यक्षमा शशि देवकोटा(सर्लाही) सर्वसम्मत चयन गरिएको नेपाल क्युकोशिन बुदोकाई कराते संघका केन्द्रिय सदस्य मोहम्मद असगर खाँले जनाकारी दिए । त्यसैगरि, सदस्यमा अञ्जना ढुंगेल (सर्लाही), मिन […]