समाज

निर्मला पन्त हत्या प्रकरणः विष्टसँगै बम दिदीबहिनी पनि छुटे

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँग बम दिदीबहिनी पनि रिहा भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । १४ वर्षीय रोशनी बमलाई साधारण तारेखमा छाडिएको छ […]

फ्याटी लिभरको समस्या किन र कसलाई हुन्छ, यस्तो छ घरेलु उपचार

कलेजोको काम भनेको शरीरमा भएका त्यस्ता सबै चीजहरुलाई प्रशोधन गर्नु हो, जुन हामी खान्छौ वा पिउँछौ ।  यसले रगतमा भएको कुनै पनि प्रकारको हानीकारण विषादीलाई फिल्टर समेत गर्दछ । यदी कलेजोमा अधिक मात्रामा बोसो जम्मा भएमा कलेजोको प्रक्रियामा बाधा उत्पन्न हुन्छ । कलेजोमा  वोसो वा फ्याट जम्मा भएको त्यस्तो अवस्थालाई मानिन्छ, जतिबेला कलेजोमा बोसोको मात्रा […]

तपाईंको आँखाबाट आँशु नै आएन भने के होला ?

मानिसको आँखाबाट आँशु किन आँउछ भनेर सोध्ने हो भने धेरैको उत्तर हुन्छ, ‘दुःख वा पिडाको कारण ।’ हुन त पिडाको कारणले मात्रै पनि मानिसको आँखाबाट आँशु आउँदैन कहिलेकाँही खुसी हुँदा पनि आँशु आँउछ । त्यस्तै प्याँज काट्दा, धुलो धुँवाको प्रदुषण लगाएत आँखामा केही पस्यो भने पनि आँखाबाट आँशु आँउछ । खासमा आँखालाई केही कुराले बिझाएपछि […]

प्रचण्डज्यू, अझै रुनुहोस्

विपश्यना ध्यान गर्नेहरुले यो कथा बिर्सनै सक्तैनन्ः कथामा एक महिलाको बुढेसकालमा छोरो जन्मन्छ । छोरो जन्मेको केही समय नबित्दै उनका श्रीमानको मृत्यु हुन्छ । वरवर आफन्तको नाउँमा कोही हुँदैन । बाँच्ने साहाराको नाउँमा एउटै छोरो हुन्छ । छोरो नै उनको मुटुको धड्कन ! एक दिन त्यो छोरोलाई हनहनी ज्वरो आउँछ र एकैदिनको ज्वरोले छोराको मृत्यु हुन्छ […]

घरमाश्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर डुल्ने को ? …म पनि भर्जिन पुरुष खोजौँ त ?

घरमा श्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर डुल्ने को ? ‘फोर जी’को जमनामा ब्रत बसेर भर्जिन पत्नि पाइन्छ भनेर कोही भगवान आएर मेरो कानमा सुनाए भने राम–राम म एक महिनासम्म पानी पनि नपिइ ब्रत बस्ने थिएँ ।’एकजना युवकको यो स्टाटस पढेर मनमा धेरै कुरा उम्रिए । दिमागमा कुरा खेलेपछि कलमको साहारा लिन बाध्य भएँ । मनमा कुरा […]