समाचार

नेकपा माओवादी जनतालाई साथ दिदै

असर ६ गते बिबिसी ताजा खाबर,बारा। नेकपा(माओवादी केन्द्र) निजगढद्वारा संचालित कोभिड-१९ विरुद्ध हेल्प डेस्क मार्फत निजगढ न.पा. १० लाल स्थित पल्युल्ल साम्तेलिङ्ग गुम्बामा १ थर्मल गन १ थान २ अक्सोमिटर १ थान ३ सर्जिकल मक्स ५०० पिस ४ सेनिटाइजर ५ लिटर ५ लिक्युइट सेनिटाइजर १ बोतल, स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।यस गुम्बालाई तपसिलका सामग्री। […]

वाईसीएल द्वरा सिन्धुपाल्चोकका बाढीपिडितलाई रहात

५ असार, बिबिसी ताजा खबर, काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण गरेको छ । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेतृत्वको केन्द्रीय टोलीले मेलम्ची, हेलम्बु र चनौटेका बासिन्दालाई खाना पकाउने प्रेसर कुकरलगायतका भाँडाकुँडासहित अत्यावश्यक सामग्री वितरण गरेको प्रवक्ता पुष्प वलीले जानकारी दिए । बिहीबार मात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई […]

सर्वोच्चलाई शीतल निवासको जवाफ : राष्ट्रपतिको निर्णय अदालतले बदर गर्न सकिन्न

३ असार, बिबिसी ताजा खबर, काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति स्वयंले संविधान बमोजिम गरेको काम कारबाही र निर्णय अदालतले बदर गर्न नसक्ने बताएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाउँदै राष्ट्रपति कार्यालय शीतल निवासले कसैको सिफारिसविना राष्ट्रपति स्वयंले गरेको काम कारबाहीलाई अदालतले बदर गर्न नसक्ने बताएको हो । लिखित जवाफमा राष्ट्रपति […]

सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने जसपा उपेन्द्रको निर्णय

३ असार,बिबिसी ताजा खबर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल […]

सिन्धुपाल्चोकमा बाढी पहिरो कम्तीमा चार जना बेपत्ता,

२ असार,बिबिसी काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको […]

माओवादी नेता पाण्डेयको हत्या श्रीमतीकै योजनामा भएको प्रहरीको दावी

३१ जेठ,बिबिसी ताजा खबर, बुटवल । कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको प्रहरीले दावी गरेको छ । गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडक खण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली चलाएको थिए । शरीरमा दुई गोली लागेका पाण्डेको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । झण्डै […]

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दिए अन्तरिम आदेश

२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । सर्वोच्चले संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेश बमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै संघीय […]

युवा नेता दंगालले गरे जर्सी सहयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रबि राज दंगालले निजगढ १३ भक्तलाल स्थित किङ्ग युथ क्लवका फुटबल खेलाडीहरुको लागि १६ थान जर्सी प्रदान गरेको छ। खेलाडीहरुलाई प्रोत्सान गर्न आफुले सहयोग गरेको बताउदै तिलक घलानको समन्वयमा निजगढ १३ का नेकपाका युवा नेता उमेश घलान मार्फत उपलब्ध गराएको जर्सी नेकपाका नेता सोमलाल गोले समेतको उपस्थितिमा क्लवका युवाहरुलाई […]

पार्टी फुट्नबाट जोगाउन युवाले खवरदारी गरौ

के वास्तमै नेकपा फुट्दै छ त् ?यो नितान्त मेरो व्यक्तिगत प्रश्न होईन। हिजो आज अखवारको पन्नामा हेडलाईनको शिर्षकबाट उब्जिएको प्रश्न हो। कम्युनिष्ट पार्टीको ईतिहास हेर्ने हो भने पल झपकमा रात पल झपकमा दिन भने झैँ टुट्ने फुट्ने र जुट्ने भैरहेको तपाई हामीले देखेको छ। साचै अब केहि बिकल्प छैन भने झैँ लाटोले केरा हेरे झैँ […]

पार्टी फुट्नबाट जोगाउन युवाले खवरदारी गरौ

के वास्तमै नेकपा फुट्दै छ त् ?यो नितान्त मेरो व्यक्तिगत प्रश्न होईन। हिजो आज अखवारको पन्नामा हेडलाईनको शिर्षकबाट उब्जिएको प्रश्न हो। कम्युनिष्ट पार्टीको ईतिहास हेर्ने हो भने पल झपकमा रात पल झपकमा दिन भने झैँ टुट्ने फुट्ने र जुट्ने भैरहेको तपाई हामीले देखेको छ। साचै अब केहि बिकल्प छैन भने झैँ लाटोले केरा हेरे झैँ […]