प्रवासी

सबैका अगाडि किन उतारिन् कपडा यी नायिकाले

मुम्बई । ‘आफ्नो लडाइँमा म बेसहारा छु । किनकी मेरो पीडा कसैले देखेन त्यहि कारण मैले यति ठूलो कदम उठाउनु पर्‍यो । मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’ यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको । तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो […]

६० अर्ब डलर शुल्क चीनमाथि अमेरिकाको : व्यापारिक युद्धको जोखिम

अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने र चीनको लगानी सीमित गर्ने निर्णय गरेको छ । वर्षौँदेखि चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै त्यसको बदलास्वरूप अमेरिकाले पछिल्लो निर्णय लिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमले अमेरिका र चीनबीच व्यापारिक युद्धको खतरा बढेको छ । अनुचित प्रतिस्पर्धाविरुद्ध अमेरिकी कदम चिनियाँ अर्थव्यवस्थाबाट सिर्जित अनुचित […]