स्वास्थ्य

कोरोनाको तेस्रो लहरमा कसरी जोगाउने बालबालिकालाई ? यस्ता छन् डाक्टरका सुझाव

कोरोना भाइरस महामारीको दोस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् । विद्यालयहरु बन्द भएको अवस्थामा कोरोना भाइरसको नयाँ भेरिएन्ट, बालबालिकाको स्वास्थ्य तथा मानसिक अवस्थाका विषयमा अभिभावकहरुमा चिन्ता थपिइरहेको छ । महामारीको समयमा […]

फ्याटी लिभरको समस्या किन र कसलाई हुन्छ, यस्तो छ घरेलु उपचार

कलेजोको काम भनेको शरीरमा भएका त्यस्ता सबै चीजहरुलाई प्रशोधन गर्नु हो, जुन हामी खान्छौ वा पिउँछौ ।  यसले रगतमा भएको कुनै पनि प्रकारको हानीकारण विषादीलाई फिल्टर समेत गर्दछ । यदी कलेजोमा अधिक मात्रामा बोसो जम्मा भएमा कलेजोको प्रक्रियामा बाधा उत्पन्न हुन्छ । कलेजोमा  वोसो वा फ्याट जम्मा भएको त्यस्तो अवस्थालाई मानिन्छ, जतिबेला कलेजोमा बोसोको मात्रा […]

तपाईंको आँखाबाट आँशु नै आएन भने के होला ?

मानिसको आँखाबाट आँशु किन आँउछ भनेर सोध्ने हो भने धेरैको उत्तर हुन्छ, ‘दुःख वा पिडाको कारण ।’ हुन त पिडाको कारणले मात्रै पनि मानिसको आँखाबाट आँशु आउँदैन कहिलेकाँही खुसी हुँदा पनि आँशु आँउछ । त्यस्तै प्याँज काट्दा, धुलो धुँवाको प्रदुषण लगाएत आँखामा केही पस्यो भने पनि आँखाबाट आँशु आँउछ । खासमा आँखालाई केही कुराले बिझाएपछि […]

ज्येष्ठ नागरिक लागि स्वास्थ्य केन्द्र बनाइने

भद्रपुर,माघ २७ । भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्ना पाँच वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् । जिल्ला समन्वय समिति झापाद्वारा शुक्रबार गरिएको अनुगमनमा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको चौतर्फी विकास गर्न आफू लगायत सबै जनप्रतिनिधि लागि परेको बताउँदै यसका लागि तत्काल गर्न सकिने र दीर्घकालीन महत्व राख्ने योजना तयार […]

पृथक शैलीमा नारी दिवस

निशुल्क स्वास्थ्य शिविर संचालन l वजन घटाउन सहायक सस्ता चिजविजहरु ललितपुर, फागुन २५ । २०७४ फाल्गुन २४ गते “अन्तराष्ट्रिय महिला दिवसको दिन“ पारेर सरोकार महिला तथा बालबालिकाको लागि संस्था र विवेकशील साझा पार्टी ललितपुरको संयुक्त आयोजनामा दक्षिण ललितपुरको विकट गाउँ देवीचौरमा वृहत निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । देवीचौर-७ स्थित देवी चौर उच्च मा. […]

अब हस्तमैथुन धेरै नगर्नुस डर लाग्दा असरहरु यस्तो छ |कतिपटक गर्यो भने ठिक ? पढ्नुहोस

विर्य मात्र होइन शरीर का कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । किनभने रगतबाट नै पोषकपदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन र नया कोसीकाहरुको बिकास हुन्छ । यस बाहेक सबै हर्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाइ चाहिने कच्चा पदार्थ पनिरगत बाटनै प्राप्त हुन्छ । शरीर बाट बाहिरनिस्कने पिशाब […]

धेरै महिलाहरुलाई किन कण्डमको प्रयोग गर्न मनपर्दैन ! यस्ताे छ कारण ।

जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । तर, धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन । […]

पत्ता लाग्यो एड्सको उपचार

मुसामा गरिएको सफल परिक्षण पछि संक्रमित मानिसमा एचआईभीको उपचार सम्भव भएको एक अध्ययनले जनाएको छ ।हालै सम्पन्न एक अनुसन्धानपछि अमेरिकी वैज्ञानिकहरुको टोलीले क्रिस्पर जीन(सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण पुर्णतया हटाउन सकिने निर्क्यौल निकालेको छ । व्याक्टेरियामा पाइने डिएनएलाई सही तरीकाले सम्पादन गर्न सकिने क्रिस्पर क्यास(९ एक विधि हो । यसको लागि टेम्पल […]

नेपालीहरुलाई सेक्स गर्न आउदैन ! लिङ्गलाई योनीमा प्रवेश गराउनु मात्र हैन

 करुणा कुँवर, मनोविज्ञ-फेमिली थेरापिस्ट नेपालमा यौनका विषयमा खुलेर कुरा गरिदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । सिग्मन फ्राइडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा […]