मनोरञ्जन

विश्वकप फुटबल : यस्तो छ नेपाली समयअनुसार खेल तालिका

१८ जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ । विश्वकप खेल्ने देशमा युरोपबाट रुस, बेल्जियम, […]

बिहे गर्न कपिलकी प्रेमिकाले राखिन् यस्तो सर्त

मुम्बई (एजेन्सी)- भारतीय कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँगको विवाह छिटै घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । एक अंग्रेजी वेबसाइटका अनुसार, प्रेमिकाका बाबुआमाले उनीहरूको सम्बन्धलाई जतिसक्दो चाँडो औपचारिकता दिन दबाव दिएकाले सो घोषणा हुनसक्ने जनाइएको छ। कपिलकी आमासमेत छोराको विवाह छिटै होस् भन्ने पक्षमा छिन् ।  कपिलको परिवारबाट यस्तो दबाव भए पनि गिन्नी भने कपिलले आफ्नो सबै काम सकेपछि मात्र लगनगाँठो कस्ने […]