कलाकार

टाइगर जीन्दा हेको ट्रेलर रिलिज , ट्रेलर सहित

सलमान खानको टाइगर जीन्दा हेको ट्रेलर रिलिज भएको छ। बहुप्रतिक्षित फिल्मको पर्खाइमा रहेका दर्शकले सलमानको एक्सन अवतार हेर्न पाउने छन् । यस राज ब्यानरमा निर्माणा भएको फिल्मको निर्देशन भने अल्ली अबास जफरले गरेका हुन् ।    

बिहे गर्न कपिलकी प्रेमिकाले राखिन् यस्तो सर्त

मुम्बई (एजेन्सी)- भारतीय कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँगको विवाह छिटै घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । एक अंग्रेजी वेबसाइटका अनुसार, प्रेमिकाका बाबुआमाले उनीहरूको सम्बन्धलाई जतिसक्दो चाँडो औपचारिकता दिन दबाव दिएकाले सो घोषणा हुनसक्ने जनाइएको छ। कपिलकी आमासमेत छोराको विवाह छिटै होस् भन्ने पक्षमा छिन् ।  कपिलको परिवारबाट यस्तो दबाव भए पनि गिन्नी भने कपिलले आफ्नो सबै काम सकेपछि मात्र लगनगाँठो कस्ने […]